Submitted on: Sat, 03/25/2023 - 16:46
मिति २०७९/१२/०९ रौतहट को राजपुर नगरपालिका अन्तर्गत ५ वटा योजनाहरु शिलान्यास भएको छ | भिलाको मिलदेखि दमार चौकसम्म कालोपात्रो , राजपुर पानी टंकी हाटबजार मैप अनुसार निर्माण , पिप्राभगनवानपुर् पोखरीको सौन्दर्यकरण लगायतका अझै ३ सडक खण्डको शिलान्यास गरिएको थियो | नगर प्रमुख डा.मो० राजीक आलमको ज्युको