FAQs Complain Problems

सूचना तथा समाचार

नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतज्यु बाट वडा सचिव श्री अनिल कुमार राय ज्युको बिदाई गरियो |

राजपुर नगरपालिकामा कार्यरत सहायक प्रशासन, सहायक चौथो तथा १ नम्बर वडाका वडा सचिव  श्री अनिल कुमार राय ज्युको बिदाई का लागि आज बिदाई कार्यक्रम आयोजना गरि भब्य सब्य तथा विधिवत रुपमा नगर प्रमुख श्री डा. मो.

१५ शैया अस्पताल भवन शिलान्यास कार्यक्रम -२०७९ सम्पन भएको छ |

१५ शैया अस्पताल भवन शिलान्यास कार्यक्रम -२०७९ सम्पन भएको छ | 

रौतहटको राजपुर नगरपालिकाका मेयर डा. राजिक आलमले चुनाव जितेको ७ महिनामै ३ वटा प्रतिबद्धता पूरा गरेका छन । मेयरको उम्मेदवारी दिएर गरेको ५ वटा चुनावी प्रतिबद्धता मध्ये ३ वटा पूरा गरेका हुन् ।

वडा स्तरीय बाल समिति गठन २०७९/०६/०४ गते राजपुर न.पा. २, फतुहामहेशपुर

राजपुर नगरपालिका वडा न.२, फतुहा महेशपुरमा मिति २०७९/०६/०४ गतेका दिन वडा स्तरीय भेलाभइ वडा स्तरीय बाल अधिकार समिति सर्वसहमति बाट गठन गरियो | जसमा राजपुर न.पा. का (नी.प्रमुख प्रशासकिय अधिकृत) श्री बैजु ठाकुर, (महिला तथा  बालबालिका) शाखाका जुनैदा खातुन, राजपुर न.पा.

Pages

//