प्रमुख प्रशासकीय अधिकृत - श्री धिरेन्द्र राज पन्त,
लेखा अधिकृत - श्री मनोज राज कर्ण ,
योजाना शाखा प्रमुख - श्री खुर्सैद आलम ,
स.प्रशासन - श्री मो. रिजवान आलम ,
नगर प्रहरीहरु |
राजपुर नगरपालिका
नगरकार्यपालिकाको कार्यालय,
राजपुर, रौतहट
राजपुर नगरपालिकाको १० औ नगर सभा
आ.व.२०८३/०८४ को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण
मिति : २०८३/०३/०४ गते
स्थान : राजपुर नगरपालिकाको प्राङ्गनमा
समय : बिहान १० बजे |
नगर प्रमुख डा. मो.राजीक आलम ज्युद्वारा सु सम्पन्न भएको छ |
राजपुर नगरपालिका वडा न.२ अन्तर्गत सहायक पाचौ ना.सु. पदमा कार्यरत मोहम्म्द_समिउल्लाह ज्युको आज बिधिवत रुपमा अवकाश भएकोमा उहालाई उच्च सम्मानका साथ आज बिदाई गरियो |
राजपुर नगरपालिकाको प्रशासकीय कार्यालय भवनको उद्घाटन
नगर प्रमुख डा.मो.राजीक आलम द्वारा विधिवत् रूपमा समुद्घाटन गरियो।
मिति २०८२-०८-२९ गते
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तराष्ट्रिय नारा "UNITE TO END DIGITAL VIOLENCE AGAINST ALL WOMEN AND GIRLS" र "प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न |
नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (तदनुसार २०८२ मंसिर ९ गते देखि ऐ. २४ गते) सम्म
आ.व. २०८१/०८२
२०८२ जेठ १५ गते
मिति २०८१-१२-०७ गते
नगर प्रमुख डा. राजीक आलम को प्रमुख आतिथ्यमा Oxfam Nepal तथा RDC Nepal को आर्थिक तथा प्राबिधिक सहयोग र राजपुर नगरपालिका को समन्वय तथा सहयोगमा निर्माण भएको राजपुर वार्ड न.2 को खानेपानी आयोजना को आज आधिकारिक हस्तांतरण राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड लाई गरियो |
राजपुर खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड अध्यक्ष
असलम प्रवेज नेपाली