FAQs Complain Problems

सूचना तथा समाचार

आवश्यक सहयोग सम्बन्ध मा |

जन्मिदै ओठ तथा तालु फाटेका हरुका लागी नि:शुल्क प्लास्टिक सर्जरी शाल्क्रिया सेवा लिन चाहन हुन् सम्बन्धित सबै समयमा सम्पर्क राख्नु हुन् अनुरोध छ |

दस्तावेज: 

निजामाती कर्मचारीको विशेष आर्थिक सुविधा

निजामाती कर्मचारीको सेवा कालमैमृत्यु भएको अवस्थामा निजामती सेवा एन २०४९ को दफा ३९ घ बमोजिमको विशेष आर्थिक सुविधा 

दस्तावेज: 

शोक बिदा दिइएको सम्बन्धि सुचाना |

१०५ वर्षीय मौलाना अब्दुल अजिज सिद्दिकी ज्युको आज मिति २०८१/०३/१३ गतेमा भएको असमायीक निधन प्रति गहिरो शोक सम्बेदना व्यक्त गर्दै मिति २०८१/०३/१४ गते शुक्रबारका दिन यस नगरपालिका कार्यालय तथा मातहतका कार्यालयमा शोक बिदा दिईएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ |

आन्तरिक आय ठेका सम्बन्धी शिलबन्दी बोलपत्र आह्वानको सूचना

राजपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को दिघा टोल पोखरी २ बिघा ६ कठा

राय सुझाव सम्बन्धि सुचना

आ.व. २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट निर्माणका लागि रायसुझाव संकलन सम्बन्धी सुचना |

Pages

//