रौतहट जिल्लाको राजपुर नगरपालिका अन्तर्गत न्यायिक समिति
निरीक्षण गर्न आउनु भएका माननिय जिल्ला न्यायधिश
#श्रीमातृकाप्रसाद_मरासिनी
रौ.जि.अदालत ईजलास अधिकृत
कृष्ण शाह रौ.जि.अदालत का न.सु. एकरमुल हक ज्यू संग नगर
प्रमुख #डाराजिकआलम द्वारा नगर ईजलास निरीक्षण गराउनु
भयो।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    











