नेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(कर्मचारी कल्याण शाखा)
पत्र संख्या : ०८०/०८१ च.न.:-९१ मिति : २०८०/१०/१६ गतेको प्राप्त पत्रानुसार प्रतिभा डबली कार्यक्रम सञ्चालन सम्बन्धि सूचना यश कार्यालयको वेबसाईटमा प्राकाशन गरिदिन हुन पत्रलेखीआए बमोजिम यस कार्यालयको वेबसाईटमा मिति २०८०/१०/२३ गते प्रकाशित गरिएको छ ।