राजपुर नगरपालिकाका नगर प्रमुख डा. मो.राजीक आलम ज्युबाट यस नगरपालिका अन्तर्गत वडा न. १ र २ मा नव निर्मित स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रम मिति २०८१-०४-२४ गते र वडा नम्वबर ८ मा नव निर्मित आधारभुत स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रम मिति २०८१-०४- २५ गते सु-सम्पन भएको छ | जसमा यस नगरपालिकाका नगर प्रमुख डा. राजीक आलम , नगर उप प्रमुख - जमिला असगरी वडाका वडा अध्यक्ष - शेख शोयब , सोनेलाल पंडित , शेख अमिरुल्लाह, शेख हसिन अख्तर नि. प्रमुख प्रशासकीय अधिकृत - खुर्सैद आलम , शाखा अधिकृत-बैजु ठाकुर , स्वास्थ्य शाखा संयोजक - खुर्शीद अहमद, प्रशासन शाखाबाट स.प्रशासन - मो.रिजवान आलम , लगायत सामुदायका बुद्धिजीवी, सामाज सेवी, भरभालादमी हरुको समेत सहभागीता थिए | स्वास्थ्य नै धन हो मानव जीवन बाच्ने आधार स्वास्थ्य नै हो नगर प्रमुखको भनाइ .......................