FAQs Complain Problems

हार्दिक अपिल सहित विज्ञप्ति |

उपरोक्त सम्बन्धमा मिति २०८१/०६/०२ गते देखि झाडापखाला (डाइरीया) तथा हैजा शुरु भई दिनप्रति दिन बढिरहेको र यस नगरपालिकाको श्रोत साधनले भ्याएसम्म आफ्नो जनशक्ति श्रोत साधन परिचालन गरी नियन्त्रण गर्ने कार्य तिव्र गतिमा गरिरहेको र दिन प्रतिदिन हैजा (डाइरीया) को बिरामीको संख्या बढिरहेकोले उक्त हैजा (डाइरीया) रोकथाम नियन्त्रण कार्यमा आवश्यक थप सहयोगका लागि संघीय सरकार, प्रादेशिक सरकार, जिल्ला स्थितका कार्यालयहरु, दातृ निकाय तथा अन्य सहयोगी निकायसँग सहयोगका लागि हार्दिक अपिल गर्दछु । साथै हैजा (डाइरीया) बाट बच्न र बचाउन अर्थात सतर्कता अपनाई उक्त कार्यमा सहयोग गर्न हुन राजपुर नगरवासि सबैमा हार्दिक अपिल गर्दछु ।

आर्थिक वर्ष: