मधेश प्रदेश जनपतका प्रहरी प्रमुख (DIG) यज्ञ बिनोद पोखरेल ज्यू, शसशत्र प्रहरी मधेश प्रदेशका DIG दीपेन्द्र साह ज्यू, राष्ट्रीय अनुशंधान मधेश प्रदेश का DIG संजय यादव ज्यूँ तथा रौतहट जिल्ला सुरक्षा निकायका प्रमुख ज्यूँहरु लगायतका पदाधिकारी ज्युहरुलाई नगरपालिकाको कार्यालयमा स्वागत तथा भेटघाट गरियो ।।
राजपुर नगरपालिकामा कार्यरत योजना शाखा प्रमुख श्री सतेन्द्र झा ज्युको आज बिदाइ कार्यक्रम सम्पन्न भएको छ | नि. प्रमुख प्रशासकीय अधिकृत खुर्शैद आलम तथा शाखाका कर्मचारीज्यु हरुले दोसल्ला ओढाई अबिर लगाएर वहाको बिदाई गरेका हुन् |
नगर प्रमुख डा. मो. राजीक आलम ज्युको अध्यक्षतामा आज मिति २०८१/०१/१७ गतेका दिन यस राजपुर नगरपालिकामा बाल विवाह विरुद्धको दिवस - २०८१ कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय पजातन्त्र दिवस २०८० विधिवत रुपमा मनाइयो
यस राजपुर नगरपालिकामा नि.प्रमुख प्रशासकीय अधिकृत श्री खुर्सैद आलम ज्यु, लाई स्वागत गर्दै |
राजपुर नगरपालिकाका नगर प्रमुख डा. मो.
रौतहट श्रावन ०५ । रौतहट जिल्लाको राजपुर नगरपालिकाकाको नगर प्रमुख डा.मो.राजीक आलम ज्युले नगर स्तरीय बजेट बाट राजपुर नगरपालिका वडा न. ६ अन्तर्गत २ (दुई) तल्ले नयाँ भवन निर्माण गराई वडा वासीहरुको सहुलियत तरिकाले छिटो छरितो सेवाप्रवाह र सहुलियत त्वरले सिफारिस लगायत अन्य सम्बन्धित कामकाज गर्नका लागी व्यवस्थाथित गराएका हुन् | साथै स्वास्थ्यको सम्पुर्ण सम्बन्धित कामकाज समेत एउटै छतमुनीबाट सेवा प्रवाह हुने उदेश्यले उक्त भवन निर्माण गरि आज देखि सन्चालानमा ल्याएका हुन ।